मोडेल चन्दा दाहालले मधुसुधनलाई भुल्न नसके पछी (भिडियोसहित)
गौरीगन्ज । झापा बुधवारेकी हट नायीका/ मोडेल चन्दा दहाल केही म्युजीक भिडियोमा र चलचित्रमा समेत अभिनय गरेकी छिन् । चलचित्रहरुमा नायिकाको रुपमा आफ्नो अभिनय कलालाई प्रस्तुत गरी सकेकी चन्दाले प्रकृत रानाको 'यो जूनिमा साथ दिन सकेनौ' बोलको गीतमा मोडलको रुपमा पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी हुन। त्यसपछी करिब ४०/५० वटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन ।
उनी प्रया म्युजीक भिडियोमा छोटा पहिरन र हट शैलीले पनि चर्चामा छिन् । हालै सर्वजनिक गायक मधुसुधन थापा मगर र गायिका जुना श्रीर्ष मगरको ‘दङ खाएको छु’ बोलको मोडेन लोकदोहोरीमा गीतमा गायक मधुसुधनको साथमा हट शैली देखा परेकी छिन । यस गीतको संगीत र शब्द बसन्त थापाको रहेको छ ।
प्रकाश भाट्टले निर्देशन गरेको यो म्युजीक भिडियोलाई, करण चैसिरले छायांकन गरेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन ।