नबगायिका शिलु पोखरेल आफै बिकिनीमा (भिडियो सहित)

गौरीगन्ज । आजकल नेपाली नायिकाहरुले मिडिया हाइप पाउन खिचाउने अर्धनग्न तस्बिरहरु नेपाली सिने जगतका लागी सामान्य हुन थालेका छन्। तर पोर्नस्टार बन्छु भनेर तहल्का पिट्ने अर्चना पनेरुलाई समेत मात खुवाउने गरी एक नेपाली गायिकाले आफ्नो गीतको भिडियोमा यस्तो बोल्ड सिन दिएकी छिन ।

लाग्छ त्यो एउटा सामान्य म्युजिक भिडियो नभएर कुनै एडल्ट चलचित्रको गीत हो। किरण खातीको शब्दमा नबगायिका शिलु पोखरेलले गएको गीतमा गायिका स्वयंले यस्तो हट सिन दिएकी हुन्। रिमेश कुमारको संगीत रहेको सो गीतलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |