नायिका बर्षा राउत सिन्दुर पोतेमा देखा परिन
गौरीगन्ज | नायिका बर्षा राउतसंग मज्जाको डट कमले लिएको अन्तर्वार्तामा उनि सिन्दुर पोतेमा देखा परेकी थिइन् तर यो उनको बास्तविक जीवन नभएर सुटिङ्ग हुदै गरेको चलचित्र जात्राको हो र प्रेममा रहेको रहस्य खुलेको छ ।



