‘द हाइलाइटस शो’ मा मरिश्का पोखरेल

मरिष्का पोखरेल म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै चलचित्र नायिका बनेकी मोडल हुन । बलिउडको चलचित्र ‘यारा’ मा समेत अभिनय गरेकी मरिष्कालाई निर्देशक आकाश अधिकारीले चलचित्र ‘के म तिम्रो होइन र’ मार्फत नेपाली चलचित्रमा पदार्पण गरेकी हुन ।

‘यारा’ तथा ‘के म तिम्रो होइन र’ को प्रदर्शन बाँकी छँदै मरिष्कालाई निर्माता अर्जुन कुमारको चलचित्र ‘चपली हाइट–२’ समेत अभिनय गरी सकेकी छिन । उनै सँग द हाइलाइटस शो ले लिएको अन्तर्वाता

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |