गौरीगंज-खजुरगाछी सडकखण्डको बिजोक (फोटो फिचरसहित)

गौरीगंज | झापाको दक्षिण पश्चिम गाविस गौरीगंज-खजुरगाछी सडकखण्ड लगातार अबिरल वर्षाका कारण सडक हिलाम्मे भएर हिडडुल गर्न र सवारीसाधन अवतजावत गर्न कठिनाई भएको छ । यस् प्रती सम्बन्धित निकायको ध्यान नगएको स्थानिय जन गुनासो छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |