नेपाली मोडल एलिशाको समुन्द्र किनारमा बिकिनी फोटोसुट (फोटो फिचर)

गौरीगन्ज । आफ्नो फेसबूक वालमा "समुन्द्रमा पौडी खेल्दा ज्याकेट लगाउनु त ? भन्ने स्टाटस लेख्दै नेपाली मोडल एलिशा सिंले समुन्द्रको किनारमा पुगेर बिकिनी लगाएर हट फोटोसुट गरेको तस्विर अपलोड गरेकी छिन । दर्जक बढी नेपाली म्युजीक भिडियोहरुमा अभिनय गरेकी मोडल एलिशाले कोरिया पुगेर समन्द्रको किनारमा बिकिनी फोटो सुट गरेकी हुन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |