गोपाल बचाउ अभियानमा सहभागी बनौं
तपाईं हामी मिलेर कसैको जीवन बचाउन सकिन्छ भने किन सहयोग नगर्ने
आउनुहोस हातेमालो गरि गौरादह न .पा -४ खरेल डाडा निवासी मिर्गौला पिडीत हाम्रा भाइ / साथी / छोरा नेत्र ( गोपाल ) श्रेष्ठ ज्युको उपचारका लागि सहयोग गरौं ।
बिदेश बाट सहयोग गर्न चाहानु हुने दाजुभाइ तथा दिदिबहिनी हरुले शुभलक्ष्मी सहकारी सहकारी सस्थाको खाता न. ss १२-०१-१८९४ मा पैसा जम्मा गर्न सकिने ।



