बेश्या या कलगर्ल किन बन्छ्न युवतीहरु ? (भिडियो हेर्नुहोस)
कोहि रहरले कोहि मोजमस्ती गर्न कोहि यो दुनियामा फेसेनेवल बनेर बाच्न देहव्यापार गरेको पाइएको छ । तर आज हामी एउटा यस्तो सत्य कथा प्रस्तुत गर्दैछौ जस्ले सबैलाइ एक सोच्न बिबस गराउने छ।
भुकम्पमा आफ्नो सबै परिवार गुमाएकी एक युवतिको सघर्स हो यो । परिवारका सबै सदस्य गुमे पछि बाँचेकी आफ्नी दिदी लाई बचाउन उ यो पेशा गर्दैछे। यहि सेरोफेरोमा यो मुवि कलगर्लको कथा बुनिएको छ।
एन एच मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखनर निर्देशन ,अर्जुन थापा अबिरलको छायांकन र सम्पादन अनि बासु खरेल, डेजि श्रेष्ठ , बिजय मिझार, र ज्ञयानिता रिजालको अभिनय रहेको छ।
सर्ट मुविले बिकृती ल्यायो भन्ने यो परिप्रेक्षमा एन एच एस मिडियाले निरन्तर सकारात्मक सन्देश प्रवाह गर्ने सर्ट मुवि निर्माण र प्रसारण गरि रहेकोछ । यो एन एच एस मिडियाको युटुव च्यानल मार्फत सर्ट मुवि कलगर्ल लाई रिलिज गरिएको हो ।



