तिनाउको झोलुङ्गे पुल बाढीले बगायो (भिडियोसहित)

बुटवल | देबिनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल तिनाउ नदीको बाढीले बगाएको छ । पुल बगाएपछि देबिनगर र बुद्धनगरको सम्पर्क विच्छेद भएको छ ।

तिनाउमा ठूलो बाढी आएपछि वरपरका बासिन्दा त्रसित छन् । ११ हजार जनसंख्या रहेको तिनाउ नदी किनारको सुकुम्बासी बस्तीभर पुरै सन्त्रास छाएको छ । स्थानीयहरु सो स्थान छाडेर भागेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |