कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक (नतिजासहित)

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए ।

नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो तर परीक्षामा ४१७ जना बढी पास भएका छन् ।

हेर्नुहोस् कोरिया भाषा परीक्षाको नतिजा

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |