बर्षाले झापा जिल्लाको, अधिकांश दक्षिणी गा. बि. स. डुवानमा
गौरीगन्ज | झापा जिल्ला अविरल बर्षाको कारणले यस जिल्लाको अधिकांश दक्षिणी गा. बि. स. डुवानमा परेको छ । यसै सिलसिलामा फेसबुकबाट साभार गरिएको तस्विर प्रस्तुत



