गायिका मिना राईको “शिरैमा शीरफुल” म्युजिक भिडियो सार्बजनिक

पुर्बेली गायिका मिना राईले लोक पप “शिरैमा शीरफुल” बोलको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन

गायिका राईको आफ्नै शब्द र संगीत रहेको छ । यस गीतकोलाई निर्देशक रमेश राईले निर्देशन गरेका छन् । मायाप्रेमका भाव सहितको दृश्यलाई प्रस्तुत गरिएको भिडियोमा शान्ता राई,किशोर एलाइभ राई र बृशु राईको अभिनयलाई पर्दामा उतारिएको छ र छायांकन बसु बरालको रहेको छ । भिडियोको सम्पादन सरोज कुमारको रहेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |