केसीको समर्थनमा ‘अर्धनग्न’ युवाहरू

चिकित्सा क्षेत्रमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा हजारौं मानिस सडकमा ओर्लिए।

‘आइएमविथ डाक्टर केसी’, ‘सबै कुरा प्रस्ट छन्, अख्तियारमै भ्रष्ट छन्’ ‘लोकतन्त्र कि लुटतन्त्र?’ ‘माफियाको मिसन, सिटामोलमा पनि कमिसन’ लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानरसहितको जुलुसमा युवा सहभागिता उल्लेख्य थियो। उनीहरूले केसीको समर्थन र भ्रष्टाचारको विरोधमा नारासमेत लगाएका थिए। तस्बिर-अानन्द महर्जन

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |