प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिए

प्र प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राष्ट्रपति सामू राजीनामा दिइसकेको र सभामुखमार्फत संसदलाई यो जानकारी गराएको बताए।

ओलीले आर्थिक विधयेकहरु असफल भएपछि राजीनामा दिनुपर्छ भन्ने थाहा भएरै आफूले राजीनामा दिएको बताए।

प्रधानमन्त्रीको राजीनामापछि अविश्वासको प्रस्तावमा संसदमा मतदान गर्नुपर्दैन।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |