चर्चित पाकिस्तानी मोडेललाई, अाफ्नै भाइले हत्या गरे
एजेन्सी । भारतीय अभिनेता इमरान खान तथा क्रिकेटर विराट कोहलीलाई खुलेआमा प्रेम प्रस्ताव राख्ने पाकिस्तानी मोडल कन्दिल बलोचको हत्या भएको छ ।
बलोचलाई उनकै भाइले गोली हानेर हत्या गरेको पञ्जाव प्रहरीले बताएको छ । बलोच पाकिस्तानकी किम कादरशिन रुपमा चिनिन्थिन ।
बलोच र मुस्लिम धर्मगुरुसँगको सेल्फी सामाजिक सञ्जालमा भाइरल भइपछि उनी चर्चामा आएकी थिइन् । धर्मगुरु मुफ्ती अब्दुल कवीसँगको सेल्फीले पाकिस्तानमा ठूलै तहल्का मच्चाएको थियो ।
उनले ट्वेन्टी–ट्वेन्टी विश्वकपमा पाकिस्तानले भारतलाई हराएमा कपडा फुकालेर नृत्य गर्ने घोषणा गरेर निकै चर्चा बटुलेकि थिइन् ।