दिल्लीको युवतीको हट डान्स भाइरल, ठुला-ठुला कोरियोग्राफर पनि SHOCKED....
मुम्बई । रियलिटी शो डान्स प्लसमा दिल्लीको एक प्रतिश्पर्धिको हट डान्स भिडियो भाइरल हुँदैछ । यस भिडियोलाई हजारौले लाईक गरी गरी सकेका छ्न । यीनको डान्सको प्रशसा रेमोे डिसूजा, धर्मेश, शक्ति जस्तो ठुला-ठुला कोरियोग्राफरले गरी सकेका छन । को हुन त ? यी डान्सर जस्को स्टेप र एक्सप्रेशन्सले जजलाई गरिदियो SHOCKED....
यी हट डान्सर हुन मोक्षदा जेलखानी, स्थायी कश्मीरकी हुन । हाल दिल्लीमा बस्छिन । यस भन्दा अगाडी पनि मोक्षदा जेलखानीको भिडियो फेसबुकमा भाईरल भएको थियो । त्यस भिडियोमा मुबईको जूहु समुन्द्री किनारमा दुई युवती सँग डान्स गर्दै गरेको देखाइएको थियो ।
पहिलाको भिडियो सहित
पहिलाको भिडियो सहित



