दुर्गेस थापालाई पागल भने पछी झरना रिसालले
एन एच एस मिडिया को प्रस्तुतिमा नित्याशिवाको आवाज रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ। पागल पागल यो बादल बोल रहेको उक्त गित मुना बस्नेतले लेखेकी हुन भने गणेश चौधरी को संगीत नित्याशिवाको आवाज मा रामेस्वर हुमागाइको छायांकन युबराज खत्री को सम्पादन र शंकर अधिकारी घायलको निर्देशन रहेको छ। दुर्गेस थापा र झरना रिसाल को अभिनय रहेको यो भिडियो लाई एन एच एस मिडियाको युटुव च्यानल मार्फत रिलिज गरिएको छ।



