गायीका शिला राईको "कम्ति नठान" बोलको गीत सार्वजनिक
कुमार राई | पुर्वेली गीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी गायीका शिला राईको स्वरमा भर्खरै "कम्ति नठान" बोलको
गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।
यस गीतको शब्द डा : कृष्णहरि बराल कोर्नु भएको छ भने, संगीत महेश खडकाको रहेको छ । यसलाई मनोरंजन नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो ।



