काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस

काठमाडौं । बुधबार दिउँसो करिब ४ बजेर २५ मिनेट जाँदा काठमाडौंमा ठूलै भूकम्पको धक्का महसुस भएको छ । मानिसहरु घर छाडेर बाहिर निस्किएका छन् । भूकम्पले निकै लामो समय घरहरु हल्लाएको थियो ।

थप अपडेट एकछिनमा दिनेछौँ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |