रियो ओलम्पिकमा बिश्वकै कान्छी खेलाडी गौरिका टफटकमा (भिडियो सहित)

१३ बर्षको उमेरमा नै खेलकुदको महाकुम्भ मेला ओलम्पिकमा सहभागिता जनाउनु आफैमा गर्वको कुरा हो । आजको कार्यक्रममा गौरीकाको पौडी प्रतिको लगाब, यसका लागि उनलाई उपलब्ध पारिवारिक साथ, १३ बर्षको उमेरमा नै ओलम्पिक खेल्दाको अनुभव, बेलायतमा बसेर पनि नेपालबाट नै खेल्ने निर्णय लिनु जस्ता कारणका बारेमा कुरा गर्नेछौ ।

गौरीकाको लक्ष्यलाई होस्टेमा हौसे गर्ने र जस्तो सुकै परिस्थितीमा पनि सधै साथ रहने उनका अभिभावक मध्ये गौरीकाकी आमा गरिमा राणा सिंह पनि आजको टफ टकमा छिन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |