शुष्मा र ह्यारीको को म्युजिक भिडियो सार्वजनिक
गायिका जुना राईको स्वर अनि बिक्रम राईको रचना र संगितमा तयार भएको गीत “यो छोरीलाई धेरै छन मायाँ गर्ने, तर एउटै छ मलाई मन पर्ने” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संग् नेपालबाट सार्वजनिक भएको भिडियोको मेकिङ् र प्राविधिक पक्षमा निकै नै मेहनत गरिएको छ । शुष्मा अधिकारी र ह्यारी योञ्जनले रोमान्स गरेको भिडियोमा युवतीको रोजाईलाई गितको थिम अनुसार निर्देशक युगल पोमोले उतारेका छन ।



