अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड पत्नीको नांगो तस्विर भाईरल

एजेन्सी | पछिल्लो समयमा अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड पत्नीको नांगो तस्विर इन्टरनेटमा भाईरल बनेका छन । बिभिन्न माध्यममा अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पकी पत्नीका नग्न तस्वीर सार्वजनिक भएका हुन। अमेरिकाको चर्चित पत्रिका न्योर्क पोष्टले सार्वजनिक गरेका डोनाल्डकी पत्नी मलेनिया ट्रम्पका नांगा तस्वीर अहिले संसारभर भाइरल भइरहेका छन् ।

टम्पकी पत्नि मलेनिया ट्रम्पले केही वर्षअघि न्यूयोर्क पोष्टकै एक म्यागजिनका लागि गरेको पूर्ण नग्न मोडलिङको तस्विर अहिले सार्वजनिक गरिएको हो । पूर्व मोडल मलेनियाले सन् १९९६ मा न्यूयोर्क पोष्टका लागि नग्न तस्विर खिचाएकी थिइन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |