नायक अनमोल केसी अभिनित चलचित्र ‘ड्रिम्स’ युटुबमा सार्वजनिक

अहिलेका युवापुस्ताका चर्चित नायक अनमोल केसी अभिनित चलचित्र ‘ड्रिम्स’ युटुबमा सार्वजनिक भएको छ । ड्रिम्सका निर्माता तथा निर्देशन अनमोलका बाबु भुवन केसी हुन् । ड्रिम्स भुवनले पहिलो पटक निर्देशन गरेको चलचित्र हो ।

यस चलचित्रमा नायक अनमोललाई नवनायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साथ् दिएकी छिन ।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन , चन्द्र पन्तको द्धन्द्ध, कविराज गहतराजको नृत्य रहेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |