कन्काई नदीको कटान तिब्र (भिडियोसहित)

झापाको कन्काई नदिले धार परिवर्तन गरेपछी खेती योग्य जमिन निरन्तर कटान गरिरहेको छ । शिवसताक्षी क्षेत्रमा कन्काई नदीले कटान त्रिव पारेपछि यतिबेला स्थानीय त्रसित बनेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |