नितिन गुजुरेलको झुक्याएरै किन बोलको म्यूजिक भिडियो सार्वजनीक

गायक नितिन गुजुरेलको झुक्याएरै किन होला बोलको नयाँ म्यूजिक भिडियो संगस् नेपालबाट सार्वजनिक भएको छ । यस गीतमा हट मोडेल शोभा ठकुरीलाई सञ्चारकर्मी प्रतिक श्रेष्ठले साथ दिएका छन् ।

हाल ठकुरी दुवई बस्दै आएकी छन् भने प्रतिक श्रेष्ठ पूर्वबाट एभिन्यूज टेलिभिजनमा संञ्चारकर्मीको भूमिका निभाइरहेका छन् ।

यस गीतको म्यूजीक भिडियो, पहिले पनि निर्माण गरी सार्वजनीक भईसकेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |