राजधानीको पुतलीसडक सडकखण्ड बर्षातले तालमा परिणत

काठमाडौं । शनिबार रातभरिको वर्षाले काठमाडौंको पुतलीसडक सडकखण्ड खोलामा परिणत भएको छ । वर्षाको पानी कतै निकास हुन नसक्दा सडकमा जमेको पानीमा पूरै ढल फुटेर खोलामा परिणत भएको थियो ।

आइतबार बिहान केही समयसम्म पुतलीसडकमा सवारीसाधन चल्न सकेनन् साथै सडकमा हिँड्न पैदलयात्रुहरूलाई कठिन भएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |