केटीहरु कुमार केटा नपाएर तनावमा (भिडियोसहित)

अधिकाँश स्थानमा केटाहरु केटा पट्याउन लागेका हुन्छन् । भर्जिन अर्थात कुमारी केटीको खोजी पुरुषले गर्ने पुरानै चलन हो । तर तपाइँलाई अचम्म लाग्ला यस्तो गाउँ पनि छ जहाँ केटाहरु कुमार केटोको खोजिमा छन् ।

ब्राजिकलो नोइवास्थित दो कोरिडेएरोमा केटीहरु भने कुमार केटा नपाएर तनावमा छन् । पहाडी क्षेत्रमा रहेको उक्त गाउँमा सुन्दर युवतीहरु विवाह नभएर दिक्क भएका हुन् । किन भने यो गाउँमा केटाको जनसंख्या कम छ र कुमार केटा पाउन निक्कै गाह्रो छ ।

करिव ६०० महिला रहेको यो गाउँमा अविवाहित पुरुष नै भेट्न कठिन भएपनि विवाह गर्ने युवतीहरुको चाहाना अधुरो छ । यो गाउँमा बस्ने अधिकाँश स्त्रीको उमेर २० देखि ३५ को विचमा छ । गाउँमा कि त विवाहित पुरुष छन् कि त नातेदार मात्र । युवतीहरु भने कुमार र विवाह नभएका केटा नपाएर दिक्क छन् । कतिपय युवतीहरु केटाकै खोजिमा गाउँ छोड्न चाहदैनन् बरु उनीहरु अन्यत्रबाट केटा आएर नियम अनुसार आफूसँग विवाह गरेर गाउँमै बसुन् भन्ने चाहाना राख्छन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |