इन्द्रेणी तालमा डुबेर फेरी एक युवकको मृत्यु

दमक | दमक - १९ स्थित इन्द्रेणी तालमा साथीहरुसग पौडि खेल्ने क्रममा इलाम जिल्ला फुयातप्पा गा बि स ७ बस्ने बर्ष १६ का आकाश थापामगर भाद्र २५ गते १ बजेको समयमा तालमा डुबि बेपत्ता भएको खबर प्राप्त हुना साथ सशस्त्र प्रहरी बल पाथीभरा गणबाट स .प्र.ना.नि ननुलाल चौधरीको कमान्डमा तत्काल २१ जनाको विशेष उद्दार टाेली खटिइ राति ७ बजे सम्म खोज तलास गर्दा समेत फेला नपरेकाले उक्त्त टाेली कार्यलय फिर्ता भै पुनः २६ गते आइतबार बिहान ६ बजे पुनःघटनास्थलमा गई खोजतलास गर्दा १.३० बजे निजलाइ हिलोमा गाडीएको अबस्थामा फेला पारी बाहिर निकाली मृत्यकलाई नेपाल प्रहरीको रोवरमा आफन्तको जिम्मा लगाएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |