ढाकामा रगतले सडक रात्तै भयो, जान्नु होस् भाईरल भएको तस्विर वास्तविकता
बंगलादेश | बंगलादेशमा बकरी ईदको मौकामा धेरै शहरको सडकहरुमा रगतको नदी देखियो सोसियल मिडियामा यी फोटोहरु भाईरल भए । तस्विरमा सडकहरु रगतले रात्तै भएको देख्न सकिन्छ । यी तस्विरहरु राजधानी ढाकाको सडकका हुन् । बंगलादेशमा मंगलवारको दिन अत्यधिक बर्षात भएको थियो र ड्रेनेज सिस्टम खराब भएकोले कुर्बानी दिइएको जानवरको रगत पानीमा मिसिदा यस्तो भएको हो ।



