सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक

काठमाडौं | राजधानीमा आइतबारदेखि निरन्तर पानी परिहरेको छ। सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक आइतबारदेखि परेको पानीपछि ‘पोखरी’मा परिणत भएका छन् । राजधानीका मुख्य रुपमा सहिदगेट, तीनकुने, पुलतीसडक, जमललगायतका सडकमा पानीको उचित निकास नहुँदा सवारी आवागमनमा समस्या हुने गरेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |