‘चायवाला’ले खेले, यस्तो म्यूजिक भिडियो (भिडियो हेर्नुहोस)

सामाजिक संजालमा रातारात चर्चित भएका पाकिस्तानी ‘चायवाला’ अर्शद खानको फेरि चर्चामा आएका छन्।

अनलाइन सपिङका लागि मोडलिङ गरिसकेका अर्शद अहिले म्यूजिक भिडियोमा देखा परेका छन्। उनमै समर्पित गीत ‘चायवाला’ को म्यूजिक भिडियामा देखा परेपछि उनी फेरि सामाजिक संजालमा चर्चाको पात्र बनेका छन्।

उस्माइस खानले निर्देशन गरेको र पाकिस्तानी ब्यान्ड ‘लील माफिया मन्डीर’ को संगित रहेको ‘चायवाला’ गीतमा अर्शद खान देखिएका हुन्।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |