पाडाजुङी-गौरिगन्ज सडकमा जानकारी मुलक बोड राखदै गौरादह ट्राफिक प्रहरीहरु
गौरिगन्ज | आज मिति २०७३/०८/२५ गते जिल्ला झापा पाडाजुङी-गौरिगन्ज सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरणको लागि जानकारी मुलक बोड राखदै गौरादह ट्राफिक प्रहरीहरु - शंकर प्र. यादवको फेसबूक वालबाट साभार
अन्तमा: गौरीगन्ज खबरमा सम्पूर्ण चेतनामुलक र जनकल्याणकारी सुचना तथा बिज्ञापनहरु निशुल्क प्रकाशित गर्ने र ब्यक्तिगत अथवा ब्यापार प्रबधनको लागि शुल्क लाग्ने ब्यहोरा हामी सम्पूर्ण सामाजिक संघसंस्था एवं बुद्धिजीबी समूहमा सगौरब जानकारी गराउद छौ । सम्पर्कको लागि हामीलाई ईमेल गर्नुहोस् । हाम्रो ईमेल ठेगाना gauriganjportal@gmail.com अथवा फेसबूकमा https://www.facebook.com/gauriganjnews/ पनि म्यासेज पठाउन सक्नुहुने छ ।
- गौरीगन्ज खबर परिवार



