आजदेखि सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा (फोटो सहित)
बिराटनगर। लामो प्रतीक्षापछि प्रतेक दुई बर्षमा हुनुपर्ने नेपाली खेलकुदको महाकुम्भ राष्ट्रीय खेलकुद प्रतियोगीता देशको राजनीतीक अस्थीतरताका कारण पटक पटक सर्दै पाँचौ वर्षमा बल्ल सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन बिराटनगरमा सम्पन्न भयो । सातौ राष्टिय खेलकुद उदघाटनको क्रममा सँचारकर्मी मदन राजवँशी मनप्रीतको क्यामेरामा कैद भएका तस्विरहरु प्रस्तु्त गरेका छौ ।



