गायिका सिर्जु अधिकारीका १० हट तस्विर, सामाजिक सञ्जालमा भाइलर

काठमाडौ | नायिका तथा गायिका सिर्जु अधिकारी पछिल्लो समयमा मोडलिङमा जम्न थालेकी छन । हालै सिर्जु अधिकारी र टंक तिमिल्सेनाको युगल स्वरमा सजिएको ‘फिगर कोकाकोला’ गीतको म्युजिक भिडियो सुटिङ्गको क्रममा सिर्जु अधिकारीको खिचिएका हट तस्विरहरु सार्वजनिक, सामाजिक सञ्जालमा भाइलर भएको छ ।

सिर्जु अधिकारीकै शब्द र संगीतमा विक्रम चौहानले निर्देशन गरेको ‘फिगर कोकाकोला’मा आफ्नो कोकाकोला फिगरलाई मादक तरिकाले प्रस्तुत गरेकी छिन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |