मोटाए पनि अझैँ नै बोल्ड साम्राज्ञी
नेपाली चलचित्रमा प्रवेश गरेको छोटो समयमा नै सर्वाधिक चर्चा पाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, अहिले आफू मोटाएकोमा चिन्तित छिन ।
तौल घटाउन र पहिलेको जस्तै फिट रहनका लागि दैनिक २ घन्टा व्यायम गरिरहेको उनको भनाई छ । अब चाडै नै आफू पहिलेको जस्तै फिट अवस्थामा पुग्ने विस्वास लिएकी छिन ।



