क्रिसमस इभमा नायिका सुष्मा कार्कीसँगै पूर्वराजा ज्ञानेन्द्र र पारस

क्रिसमस इभको पार्टीमा शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह, पारस शाह सँगै देखिएका छन् । हिन्दु राजाका रुपमा समर्थकहरुले भन्ने गरेका ज्ञानेन्द्र र पारस टाइ सुटको फर्मल ड्रेसमा लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टको पार्टीमा मस्त देखिएको तस्बिर सामाजिक सञ्जालमा छाएका छन्।

त्रिसरामा क्रिसमस इभका अवसरमा द ह्वाइट अफेयर पार्टीका नाममा नाचगान भएको थियो । उनीहरुसँगको फोटो अहिले फेसबुक र इन्स्टाग्राममा देखिएका छन्। तस्बिरः सुष्मा कार्कीको फेसबुकबाट

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |