प्रियंकाकी साम्रज्ञी बोल्ड ? (फोटो फिचर)

गौरीगन्ज | नेपाली चलचित्र गसिप बजारलाई तताउन सिपालु नायिका प्रियंका कार्कीले बेलायतमा, उनी अभिनित चलचित्र ‘पुरानो डुङ्गा’को प्रिमियरलाई आफ्नो हट पहिरनले तातो बनाइन । त्यही पदचापलाई पछ्याउदै अर्की नवनायिका दुवईमा आयोजित ९ औ नेफ्टा अवार्डमा साम्रज्ञी राज्य लक्ष्मी शाहले लगाएको पहिरनले चलचित्रनगरी तातिएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |