प्रियंका चोपड़ादुवारा अभिनय हलिवूड चलचित्र "बेवॉच" ट्रेलर सर्वजनिक

बलिवूड नयिका प्रियंका चोपड़ाले अभिनय गरेको पहिलो हलिवूड चलचित्र "बेवॉच" ट्रेलर सर्वजनिक भएको छ ।

यस चलचित्रमा प्रियंका चोपड़ा नेगेटिव रोलमा देखा पर्दै छिन भने साथमा ड्वेन जॉनसन र जैक इफ्रोन अहमको अभिनय रहेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |