निखिल उप्रेत्री र प्रियका कार्की अभिनित चलचित्र "राधे" को गीत सार्वजनिक

गौरीगन्ज | नायक निखिल उप्रेत्री र अभिनेत्री प्रियका कार्की अभिनित चलचित्र "राधे" को गीत बुढासुब्बाको युटुब च्यानलमा सार्वजनिक गरिएको छ । यस गीतमा शब्द संगीत अर्जुन पोखरेलको रहेको छ भने, बलिवूड गायक अभिजीत भटचार्यको स्वर रहेको छ ।

लेखन, निर्देशन जगदिश्वर थापाको रहेको चलचित्र राधेमा कलाकारहरु निखिल उप्रेति, प्रियंका कार्की, अशिश्मा नकर्मि, प्रमोद आग्रहरि, शिशिर भण्डारी, पवन खतिवडा, ज्याक श्रेष्ठ र सलोन बस्नेत अभिनय रहेको छ, निर्माता सुशिल पोखरेल निर्माता रहेको चलचित्र 'राधे' मा रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायाकन, हिमाल के. सी. को द्रन्द निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |