कमल खत्रीसँगै झुम्यो गौरीगञ्ज
गौरीगन्ज | मदन राजबँशी मनप्रीत, ११ फागुन झापा
बिहानदेखि शुनशान रहेको गौरीगँजमा सँचालित राजबँशी ताजपुरीया साँस्कृतिक महोत्सब बेलुकी ३ बजे राष्ट्रिय गयक कमल खत्री मञ्च उक्ले पछी एकाएक भिड थेगि नसक्नुको भयो । उनले शुरुमै आफ्नो नया गीत " म गीत हुँ तिम्रो •••• बाट शुरु गरेको गीतको शिलशिला उनको लोकप्रीय गीत आत्मामा मेरो आत्मामा तिमी छौ कि छैनौ भनन सम्म आइपुग्दा आयोजक लाइ दर्शकको भीडले मञ्च ब्यबस्थापन गर्नै गार्हो भो ।
बीचमा सानो बिश्राम पछी उनि पुन: मञ्च स्हाल्न आइपुग्दा दर्शकको भिड अझ थेगि नसक्नुको देखियो । उनले आफ्ना अति लोकप्रीय गीतहरु बाच्ने आशामा तिम्ले••• लगायतका गीत लगायत दर्जन जति गीत गाएर गौरीगँज बासीहरुलाइ भरपुर मनोरञ्जन दिए । उनले आफ्नो प्रस्तुतीको लगभग अन्त्य तिर आफ्नो अति चर्चीत गीत झ्यालैमा नबस सानी नानी •••• गाइ रहदा उत्साह र हुटिङ्ग मा दर्शककको उफ्राइ र जोशले गर्दा धुलो उडेर पुरै महोत्सब एरीया गुल्जार भएको थियो ।
बीचको सानो बिश्राममा महोत्सबमा उपस्थित एक मात्र सँचारकर्मी मदन राज मनप्रीत सँग कुरा गर्दै उनले आदिबासीहरुले आफ्नो कल्चरको प्रमोटको लागी यस्तो रम्रो कार्यक्रम गरेको पहिलो चोटी देखेको प्रतिकृया दिए । आदिबासीहरुको पुरानो भन्दा पुरानो सस्कृतीहरु बारे यो महोत्सबमा आफुले जान्न पाएर एकदमै रमाइलो लागेको कुरा बताए ।
आज महोत्सबको पाचौ दिन मेरी बास्सै का हास्य कलाकार बेगम नेपाली (भटभटे) लगायत राजगढ लगायत का कलाकारहरुको साँस्कृतिक एवम् मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो ।
भोलि हास्य कलाकार चम्सुरी र बिजुलीको बिषेश प्रस्तुति रहने छ ।
-मदन राजबँशी मनप्रीतको फेसबूक्बाट