खवर गौरीगँज कर्मी पुजन सम्मानित

६ चैत झापा । जेष्ठ नागरिक सँघ झापाद्वारा खवर गौरीगँज अनलाइनका महाभारा सम्वाददाता पुजन न्यौपाने कुँवर सम्मानित हुनु भएको छ । जेष्ठ नागरिक सँघ झापाले बिर्तामोडमा आयोजना गरौको चौथो जिल्ला सभामा न्यौपानेलाई सो सम्मान गरिएको हो ।
कार्यक्रममा न्यौपाने सहित अन्य २२ जना बिभिन्न व्यक्तित्वलाई सम्मान गरिएको हो । भवानि प्रधानको अध्यक्ष्तामा भएको सो कार्यक्रममा अन्य ३ जनालाई असल बुहारी सम्मान समेत गरिएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |