चलचित्र ‘बीर बिक्रम’ युट्युबमा सर्वजनिक
गौरीगन्ज | ७ चैत्र,
चलचित्र ‘बीर बिक्रम’ शुक्रबार साझ युट्युबमा सर्वजनिक भएको छ । दर्शकको माग भएकै कारण युट्युबमा सर्वजनिक गरिएको निर्माण पक्षले बताएका छन । निर्देशक मिलन चाम्सको चलचित्र पुरानो नभई दर्शकको मनमा हुँदै सर्वजनिक गर्नु पर्ने बुझाई छ ।
चलचित्र हसिया मार्फत चलचित्र निर्देशनमा आगमन गरेकाअ निर्देशक चाम्सको यो दोस्रो चलचित्र बीर बिक्रम हो । चलचित्रमा मुख्य भूमिकामा दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाही, नाजिर हुसेन, दिया पुनले अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस ।