राप्रपा गौरीगँजमा कार्कीको नेतृत्व

४ चैत झापा । गौरीगँजको सँरचना फेेरिएसँगै राप्रपा गौरिगँजले टँक कार्कीको नेतृत्वमा गाउ कमिटि गठन गरेको छ । गौरीगँज गाउपालिकाको सभा हलमा एक भेलाको आयोजना गरि नया गाउ कमिटि गठन गरिएको हो । कार्कीको नेतृत्वमा गठन भएको सो कमिटीमा तिन जना उपाध्यक्ष रहने गरि सहदेब खड्का, फागु राजबँशी र गणेश पोखरेललाइ चयन गरिएको छ भने सचिबमा नन्दराज थापा छानिएका छन् ।
पार्टि बिधान अनुसार २१ सदस्यिय कमिटि हुनु पर्नेमा आज अध्यक्ष उपाध्यक्ष र सचिब मात्र छानिएको हो । समितिका अन्य पदाधिकारि बिहिबार सम्म अर्को भेला बोलाएर छानिने कुरा राप्रपाका बाबुराजा श्रेष्ठले खबर गौरीगँजलाइ जानकारी गराए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |