गौरीगँज गापामा नया कार्यकारी प्रमूख आउदै
मदन राजबँशी मनप्रीत,
४ चैत झापा । नया सँरचनामा गएसँगै गौरीगँज गाउपालिकामा नया कार्यकारी प्रमुख आउने भएका छन् । यो गाउपालिकाको पहिलो कार्यकारी प्रमुखका रुपमा शाखा अधिकृत सुरेन्द्र थापा मगर आउने भएका हुन । यस अघि गौरीगँज गापा का लागि महाभारा का सचिब भोजराज अधिकारीलाइ निमित्त प्रमुखका रुपमा खटाइएको थियो । नया प्रमुख आएसँगै अधिकारी बडा नँ १ मा पुन: फर्किने छन् ।
सँघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयले जानकारी गराए अनुसार झापाका अन्य ७ वटा गाउपालिकामा समेत शाखा अधिकृतहरुलाइ नै कार्यकारी प्रमुखका रुपमा खटाइ सकिएको छ । मन्त्रालयले खबर गौरीगँजलाइ दिएको सुचना अनुसार कमला गापामा रामकुमार शाक्य, बाह्रदसी गापामा तुलसी नेपाल, झापा गापामा भोलाराज दँगाल, बुद्धशान्ति गापामा मनोज राउत हल्दीबारी गापामा सम्बराज राइ र केचनाकबल गापामा राजकुमार शाक्यलाइ कार्यकारी प्रमुखमा खटाइएको छ । सुचना जारी गर्दै मन्त्रालयले सबै कार्यकारी प्रमुखहरयलाइ अबिलम्ब रमाना बुझि कार्यस्थलमा हाजिर हुन भनिएको छ ।