पर्यटकियस्थल भेडेटारमा असिना परे पछि
गौरीगन्ज |
पर्यटकियस्थल भेडेटारमा असिना परे पछि हिउ परे झै भेडेटार सेताम्मे फुलेको छ साथै अत्यधिक असिना र भारी वर्षाले गर्दा, नेपालको पुर्वी भेगमा गहुँका साथै आँप लगायतका फलफूल समेत असिनाले नष्ट भएको छ । भर्खर फल बन्न थालेको आँपको सम्पूर्ण मजरलाई असिनाले नष्ट गरेको छ । कृषकको गहुँ पाक्ने बेलामा खसेको असिनाले सम्पूर्ण लगानी डुबाएको छ । सामाजिक सन्जाल फेसबूकबाट लिएको तस्विरहरु



