अग्नि पिडितलाइ उध्योग वाणिज्य सँघको राहत

४ बैशाख गौरीगँज । खजुरगाछी कञ्चिराका अग्नि पिडितलाइ उद्योग वाणिज्य सँघ गौरीगँजले राहत बितेण गरेको छ । पिडित छ परिवारलाइ सँघले प्रति परिवार १ बोरा भुजा र रु १ हजारका दरले राहत बाडेको हो । सँघका तर्फवाट अध्यक्षा मखना महतो सचिव श्रवण गिरी लगायत चन्दन दास सेरमान बुढाथोकि लगायतको टोलिले राहत बितरण गरेका थिए । बितरणका क्रममा अध्यक्ष महतोले नेपालीको दुख नेपालीले मात्र बुझ्ने हुदा आफुहरुले पिडितहरुको पिर मार्का बुझ्न आएको कुरा भने ।

राहत पाए पछी पिडित सँजय सरदारले खुशि हुदै फोरम र वाणिज्य सँघ बाहेक अहिले सम्म कसैले सहयोग नगरेको गुनासो गरे ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |