नेपालकै पहिलो अपाङ्ग मैत्री बसपार्क बन्यो दमक बसपार्क

१२ बैशाख झापा । २०६९ सालदेखि निर्माण कार्य शुरु भएको दमक बसपार्क हिजोदेखि औपचारिक रुपमा सँचालनमा आएको छ । सहरि बिकास मन्त्रालय अन्तर्गत भवन निर्माण विभाग , डिभिजन कार्यालय इलाम र दमक नगरपालिकाको सँयुक्त सहयोगमा लगभग ९ करोडको लगानिमा बनेको सो बसपार्कको भित्रिने र बाहिरिने सडक भने कच्ची नै छ । आधुनिक सुबिधा सम्मन्न यो बसपार्क नेपालकै पहिलो अपाङ्ग मैत्री बसपार्क बनेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |