महाभारा र कोरोबारीमा हावा हुरी र असिना । (फोटो फिचर)

पुजन न्यौपाने कुँवर, १ जेठ झापा । दिउसो लगभग ३ बजे आएको हावा हुरी र असिना पानीले महाभारा कोरोबारी र बैगुन्धुरा क्षेत्र मा बालीनाली मा क्षती पुर्याएको छ । बिधुतिय पोलहरु ढल्दा बिधुत प्रसारण समेत अबरुद्ध हुन पुगेको छ । प्रस्तुत छ केहि तस्विर हरु

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |