काठमाडौं महानगरपालिकामा कांग्रेस एमालेलाई टक्कर दिँदै रञ्जु दर्शना र किशोर थापा

काठमाडौं । काठमाडौं महानगरपालिकामा विवाद भएर केहीबेर स्थगित भएको काठमाडौंको मतगणना अहिले फेरी शुरु भएको छ ।

१२५ मत गणना गर्दा विवेकशिल पार्टीबाट महानगरपालिकाको प्रमुखकी उम्मेदवार रञ्जु दर्शनाले ठूला दल कांग्रेस एमालेलाई टक्कर दिने संकेत देखिएको छ ।

अहिलेसम्म कांग्रेसका राजुराज जोशीले २५ र एमालेका विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गर्दा रञ्जुले २५ मत प्राप्त गरेकी छन् । रविन्द्र मिश्रको साझा पार्टीबाट उम्मेदवार बनेका किशोर थापाले २६ मत पाएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |