साकेला उभौलीमा यस्तो देखियो गौरीगँजका किरात समुदाय (फोटो फिचर)
मदन राजवँशी मनप्रीत, २ जेठ गौरीगँज । किरात राइहरु को महान पर्व साकेला उभौली को उपलक्ष्य मा गौरीगँजको तेलकानीमा चण्डी नाच कार्यक्रम को आयोजना गरिएको थियो । मनिका राइ को सभापतित्व र जिवन राइको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा महाभारा गौरादह र गौरीगँजका किरात राइ युवा युवतिहरुले चण्डि नाचेका थिए । प्रस्तुत छ केहि झलक हरु



